चन्द्रागिरि केबलकार बन्द हुने ! ✍️ नयाँपुस्ता डटकम १२ बैशाख २०७५, बुधबार ०९:०४ काठमाडौं । चन्द्रागिरि कृबलकार सेवा दुई दिनको लागि बन्द हुने भएको छ। चन्द्रागरि हिल्स लिमिटेडले नियमित मर्मतको लागि भन्दै आज बुधबार र विहिबार अर्थात बैशाख १२ र १३ गते बन्द गर्ने भएको हो। Advertisement कम्पनीले सूचना जारी गर्दै दुई दिन बन्द गर्न लागेको जानकारी दिएको छ।