प्रदेश ३ को मन्त्री केशव स्थापितको घरमा दिउँसै चोरी

काठमाडौं । प्रदेश नम्बर तीनका भौतिक पूर्वाधार तथा निर्माण मन्त्री केशव स्थापितको घरमा चोरी भएको छ।

बौद्ध माहांकालमा रहेको स्थापितको घरबाट शुक्रबार सुनका गहनासहित सात लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।

Advertisement

दिउँसो कोही नभएको मैका छोपी ढोकाको ताल्चा फोडेर चोरी भएको महानगरीय प्रहरी बृत बौद्धका डिएसपी अच्यौत पुडासैनीले जानकारी दिए।

 

More News last news
Loading...