एमाले उपनेतामा सुवास, प्रमुख सचेतकमा खजराज चुनिए

काठमाडौं । एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन् ।

बुधबार बसेको एमाले संसदीय दलको बैठकले नेम्वाङलाई दलको उपनेता चयन गरेको हो ।

Advertisement

एमाले अध्यक्ष केपी ओलीले नेम्वाङलाई उपनेता बनाउन प्रस्ताव संसदीय दलको बैठकमा पेश गरेका छन् ।

त्यस्तै प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरी चयन भएका छन् ।

More News last news
Loading...