मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) हप्ताको शुरु र अन्तको समय राम्रो रहेकोले व्यापार तथा व्यावसाय बिश्तारको सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ । घर परिवार तथा आफन्तहरुको सहयोगमा महत्वपुर्ण तथा सकारात्मक कामहरु अगाडि बढाउँन सकिने समय रहेकोछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ भने आथित्यपुर्ण सम्मान प्राईने हुँदा मन प्रशन्न हुनेछ ।
नयाँ सोच तथा नबिन बिचार आउँने हुँनाले बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुनेछ । माया प्रेम तथा प्रणय सम्बन्धमा बिश्वासको बाताबरण बढ्नेछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु थालनी गर्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग गर्न पाउँन मन प्रफुल्लित हुनेछ । बुधबार देखि शुक्रबार बिहान सम्मको समय मध्ययम रहेकोले काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने हुँदा लामो समय सम्म त्यसको प्रभाव देखिनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) हप्ताको शुरु र अन्तको समय मध्ययम रहेकोले अवसर आएपनि अवसरहरु पहिचान गर्न नसक्दा कामहरु अरुकै पोल्टोमा पर्नेछ । आफ्नो भन्दा पनि अरुकै बारेमा चोसो लिने बानिले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरु सँगको सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ । व्यापार व्यावसायमा समय लगानि गरे अनुशार प्रतिफल प्राप्त नहुदा चाहेजस्तो उपलब्धि हुने छैन ।
भौतिक सम्पति तथा स्थाई सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । बुधबारदेखि शुक्रबार दिउसो सम्मको समय राम्रो रहेकोले परिवार तथा जीवन साथिको सहयोगले एक किसिमको उत्साह जगाउनेछ । सुन्दर तथा बीलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ । पढाई लेखाईमा उत्कृष्ट अंकले सहभागिहरुलाई हराउन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने मिल्ने साथीका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) ईच्छाशक्ति एवम् लगनशिलताले व्यावसायिक मार्ग अबलम्बन गर्नुका साथै आए आर्जनका बिभिन्न स्रोतहरु प्राप्त हुनेछन् । भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने आकस्मिक धन तथा सम्पति लाभहुँने योग रहेकोछ । अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् ।
सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि हप्ता उत्तम रहेकोछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । व्यापारकै शिलशिलामा लामो दुरिको यात्राको तय हुनेछ भने जीवन साथिको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मंगलबार सम्मको समय मध्ययम रहेकोले समाजसेवामा समय दिएपनि जनतासँग भिज्न नसक्दा प्राप्त हुँने मान सम्मान टरेर जानेछ । आमा वा आमा सरहका मानिसको आशिर्वाद प्राप्त गरि कुनै काम शुरु गर्दा कामहरु बन्नेछन् । अध्ययन अध्यापनको समय दिए अनुशार उपलब्धि नहुँने हुँनाले मन खिन्न हुनेछ । बुधबारदेखि समय राम्रो रहेकोले माया प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायमा गरेको लगानि फस्टाएर जाने तथा आम्दानिका स्रोत बढाउन सकिनेछ ।
बौद्धिक कार्यमा सहभागि भई काम गर्ने अवसर जुर्ने तथा बुद्धिमता पुर्वक गरिएको श्रमबाट मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ भने पढाईकै शिलशिलामा लामो दुरिको यात्रा तय गर्न सकिनेछ । आफन्त तथा परिवारको साथ सहयोगले काममा हौसला जाग्नेछ भने छोराछोरिको पनि समर्थन प्राप्त हुनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय मध्यमयम रहेकोले अध्ययन तथा अध्यापनमा बाधा हुनेछ भने अरुका लागि समय तथा श्रम खर्चनु पर्नेछ । राजनिति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला खासै समर्थन पाईने योग रहेको छैन । घर परिवारमा आफन्त तथा आमालाई छोडेर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
खानपानमा ध्यान दिनुहोला छाति तथा श्वासप्रश्वास सम्बन्धि समस्या आउँन सक्छ । घर जग्गा तथा पशुपालन व्यावसायमा समय खर्चने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् । समयमा काम नसकिने हुँनाले मान सम्मानमा कमिको महशुस हुनेछ । माया प्रेममामा एक अर्काबिच केहि समयको लागि टाडिनु पर्ने बाध्यात्मक परिस्थितिको सिर्जना हुनेछ । सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) समस्या समाधानका लागि चालिएका कदमबाट परिणाममुखि नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे आम्दानि हुनेछ । दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् ।
माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । हप्ताको अन्ततिरको समय मध्ययम रहेकोले घर जग्गाको कारोबार गर्दा तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । नयाँ नयाँ प्रेम प्रस्ताव आउँने तथा माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखाँको वरिपरि देख्न पाउँदा मन खुसि हुनेछ । राजनितिक सभा समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ ।
अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोगको हुनेछ । आफ्नो सिर्जना अरुले मन पराई दिनाले मन प्रशन्न रहनेछ । सहयोगीहरुबाट भनेजस्तो साथ पाईने हुदा मन प्रशन्न रहनेछ । काममा ईमान्दारिता पुर्वक समर्पित हुदा उच्च मुल्याङकन हुनेछ भने नोकरि पाउने तथा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । पराक्रमि क्रियाकलापहरुमा भाग लिई दिईने प्रस्तुतिले सबैको मन तान्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मंगलबार सम्मको समय मध्यमय रहेकोले खानपान तथा मौषमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । आफन्त तथा साथिभाईको सल्लाह तथा सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजन सँग राय बाजिनेछ । बुधबारदेखि समय उत्तम रहेकोले राजनिति तथा सामाजिक प्रभाव बढ्ने हुनाले मान सम्मानमा बृद्धि हुनेछ ।
नियमित आय आर्जन हुने काममा समय लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत नया ज्ञान सिक्ने समय रहेकोछ । बिभिन्न अवसर प्राप्त हुने हुनाले जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । समाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना बिचारहरु अरु सामु लैजान सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) हप्ताको शुरु र अन्तको समय राम्रो रहेकोले पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ ।
प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । बुधबार तथा बिहिबारको समय मध्ययम रहेकोले आफन्त तथा अग्रज सँग सामान्य कुरामा पनि बिवाद सिर्जना हुनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा केहि समयको लागि टाडिनु पर्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । औजार तथा भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नु होला समय मध्ययम रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) हप्ताको शुरु र अन्तको समय मध्ययम रहेकोले तपाईले गरेको कामको फाईदा अरुले नै उठाउन खोज्नेछन् ध्यान दिनुहोला । समयमा काम नहुनाले आत्म सम्मानका ठेस लाग्न सक्छ । पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । भिडभाडमा धन तथा भौतिक सम्पति हराउन सक्छ ख्याल गर्नुहोला । लामो दुरिको यात्रा गरि थोरै भएपनि उपलब्धि हासिल गर्न सकिनेछ ।
बिदेशि सामानको व्यापार फस्टाएर जानेछ भने बिदेसमा बसेर श्रम तथा पसिना बगाउने हरुले मनग्गे लाभ लिने ग्रहयोग रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको साथ सहयोग नपाईने हुँनाले आफ्ना योजनाहरु थातिनै रहनेछन् । राज्यको बिभिन्न पदमा बस्नेहरुले समयमा काम नगर्दिनाले कामहरु थाति रहनेछन् । बुधबारदेखि शुक्रबार बिहान सम्मको समय राम्रो रहेकोले सानो प्रयत्नले लक्ष्य प्राप्त गर्न सकिनेछ भने सानो सानो व्यावसाय गर्नेहरुले मनग्गे फाईदा कमाउन सक्नेछन् । आर्थिक अवस्था सुदृढ हुने हुनाले प्रगति पथको यात्रा तय गर्न सकिनेछ । बिभिन्न स्रोत साधनको प्रयोग गरि मनग्गे लाभ लिन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । आफ्नै मेहनेतले राम्रा तथा परिणाम मुखि कामहरु गर्न सकिनेछ । समयको भरपुर सदुपयोग गरि नोकरि तथा व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ ।
आउने अवसरहरुको प्रयोग गरि दिगो फाईदा हुने कामहरु गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुन सकिनेछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई उछिन्दै चाहेको सफलता प्राप्त गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुदा पद प्राप्तीको योग रहेकोछ । माया प्रेममा देखा पर्ने शंका तथा अबिश्वासलाई चिर्दै एक अर्का सँग नजिक हुने सकिनेछ । नया काम पाउने तथा नोकरिमा बढोत्तरीको गतिलो योग रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मंगलबार सम्मको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । सानो गल्ति गर्नाले ठुलो घाटा सहनु पर्नेछ । दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवस्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन । बुधबार देखि समय उत्तम रहेकोले आफन्त तथा परिवारजनको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।
मित्रताको बन्धन कसिलो हुनेछ भने माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । नया योजना कार्यान्वयनको उपयूक्त समय रहेकोछ भने खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले सकारात्मक उपलब्धिहरु हात पार्ने योग रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा तय गर्न सकिने तथा अध्यात्म जस्ता क्षेत्रमा समय व्यातित हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने सानो प्रयत्नले ठुला कामहरु बन्ने ग्रहयोग रहेकोछ ।
तपाईको साता शुभ रहोस ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
रोचक
पेट दुखेर अस्पताल गएकी महिलाको एक्कासी बच्चा जन्माएपछि सबैको उड्यो होस्
एजेन्सी । एक महिलाले आफू गर्भवती भएको थाहा नै नपाई बच्चालाई जन्म दिएकी छिन्। अमेरिकाको फ्लोरिडा राज्यमा बस्ने क्रिस्टल गेलले छोरालाई जन्म दिएकी हुन्। क्रिस्टललाई बिहानपख एकदमै पेट दुख्यो। अघिल्लो दिन खाएको चाइनिज खानाले फुड पोइजन भएको भन्ने सोंचेर उनले पानी पिउन थालिन्। संगै सुतिरहेका श्रीमानलाई पनि दुखाई खप्न नसकेपछि मात्र
यि हुन्, नेपालमा सेक्स टोय प्रयोग गर्ने चर्चिच कलाकारदेखि नेतासम्म
काठमाडौं । यौनका बारेमा व्यक्तिपिच्छे फरक–फरक बुझाइ हुन सक्छ, तर एउटा समान धारणा के हुन्छ भने सबै यसमा गोप्यता चाहन्छन् । यौन शरीरको यस्तो आवश्यकता र चाहना हो जसलाई मान्छेले सधैँ नियन्त्रणमा नराख्न पनि सक्छ। चाहेको वेला यौन चाहना पूर्ति नहुन पनि सक्छ । त्यस्तो अवस्थामा विकल्पका रूपमा सेक्य टोयहरू रोजाइमा
जापानमा स्तन देखिने स्वेटरले मच्चायो तहल्का !
एजेन्सी । जापानमा नयाँ फेसनका रूपमा आएको ‘भर्जिन किलिङ स्वेटर’ अनलाइनमा बिक्रीलाई राखिएको केही समयमै सोल्ड आउट भएको छ । ३ हजार ५ सय रुपैयाँ पर्ने उक्त स्वेटरको पछिल्लो भागमा तुना राखेर घाँटीमा गोलोपन दिइएको छ । यो स्वेटर लगाउँदा युवतीको दायाँ र बायाँ भागबाट मात्र स्तन देखिन्छ भने अघिल्लो भागबाट
तस्बिरमा जस्तै बुढी औंलाले कान्छी औंला छुनुस, यदि तपाइको टेण्डन देखियो भने सम्झनुस यस्तो हुन्छ!
विशेषज्ञका अनुसार मानव जीवनको विकासक्रम धेरै वर्ष अगाडिदेखि हुदैं आइरहेको छ । र यसको विकाससँगै भएका साना परिवर्तनहरुले वर्तमान समयमा नेतृत्व गरिरहेको छ । यसको अर्थ मानव जीवनको अस्तित्व अनुकुलन , क्रम विकास र प्राकृतिक चयनमा निर्भर गर्दछ । पुर्खाहरु हामी जस्तै देखिएतापनि अहिले हाम्रो भौतिक तथा शारिरिक रुपमा पहिलेभन्दा
यौन सम्बन्धी अश्लिल सन्देश पठाउनेमा महिला अगाडि !
काठमाडौं । यौन सम्बन्धी छाडा कुरा र झुटा सन्देश पठाउनेमा पुरुष भन्दा महिला अगाडि रहेको तथ्य फेला परेको छ । जर्नल अफ कम्प्युटर्स इन ह्युमन विहेवियरमा प्रकाशित एक अध्ययनमा सहभागी भएका मध्ये २४ प्रतिशत पुरुषले यस्ता सन्देश पठाउने गरेको पाइयो भने करिव दोब्बर ४५ प्रतिशत महिलाले यस्तो सन्देश आदान प्रदान गर्ने
अत्यधिक मात्रामा तुरुन्तै “सेक्स पावर” बढाउने घरेलु औषधी !
यौन दुर्बलताले धेरै मानिस पीडित छन् । यसको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न प्रकारका औषधी प्रयोग गरिरहेका हुन्छन् । यस्ता औषधीको प्रयोगबाट दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्दछ ।तनावपूर्ण जीवनशैली र अव्यवस्थित खानपानले सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ । यसको उपचारमा मानिसहरुले थुप्रै पैसा खर्च गरिरहेका हुन्छन् । तर, उनीहरुलाई
लण्डनको गोप्य ‘सेक्स क्लव’, जहाँ पुरुषहरु जान पाउँदैनन्
एजेन्सी। लण्डनको एक गोप्य सेक्स क्लवको विषयमा विभिन्न किसिमका चर्चाहरु चलिरहन्छन् । स्कर्ट नामको यो गोप्य ठाउँ केवल महिलाहरुको लागि हो। मिडिया रिपोर्डका अनुसार यहाँ ‘बाइसेक्सुअल’ महिलाहरु आउँछन् र आफ्नो इच्छा पूरा गर्छन्। रिपोर्टमा बताइए अनुसार यहाँ कामुक पार्टीहरु हुन्छन् जहाँ महिलाहरुलाई पोल डान्सको सादमा मदिरा सर्व गरिन्छ। यहाँ पूरै स्टाफ महिलाहरु
जब आकाशबाट पानीको सट्टा रगत वर्षिन थाल्यो…
एजेन्सी। कैयौं पटक प्रकृतिले आफ्नो यस्तो रुप देखाउँछ जसलाई बुझ्न असम्भव हुन्छ । कैंयौ पटक विज्ञान पनि प्रकृतिको अगाडि केही गर्न असक्षम हुन्छ । यस्तै एउटा घटना १७ वर्ष पहिले भएको थियो। भारतको केरलमा भएको यो घटनाको वास्तविकता अझैसम्म रहस्य नै छ । ५ जुलाई २००१ का दिन केरलमा रातो रंगको
सबैभन्दा कुन जातका नेपाली केटीले यौन सम्पर्क गर्न चाँडो राजि हुन्छन् ? थाहा पाईराखौँ
नेपालमा रहेका विभिन्न जातजातिमा रहेका जनसमुदायको प्रकार फरक छ । खासमा उनीहरुको संस्कार अनुसार पनि उनीहरुको बानीमा भिन्नता हुन्छ । खास गरी यौनको ममलामा कुन समुदाय चाँडै नै खुल्छ तपाईलई थाहा छ । खासमा नेपाली समुदायमा रहेका जातमा मध्ये । संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ ।
चैतेदशैंमा युवतीले आफ्नै आँखा झिकेर ‘दुर्गा माता’लाई चढाएपछि…
काठमाडौँ । केही भक्तहरु आफूले आस्था राख्ने भगवानप्रति यतिसम्म आस्थावान हुन्छन् कि उनीहरु भगवानको लागि जे पनि गर्न तयार हुन्छन् । भगवानको लागि ज्यानै जोखिममा पार्ने गरेका खबरहरु बेलाबेलामा आइरहन्छन्। एक युवतीले यस्तै खतरनाक कदम उठाउँदै सबैलाई चकित पारिदिएकी छिन् । बिहारको दरभंगामा एक युवतीले दुर्गा मातालाई खुसी पार्न भन्दै आफ्नो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)










