काठमाडौँ । पछिल्ला बर्षहरुमा आर्थिक अपराधजन्य घटनामा उल्लेख्य बृद्धि भएको देखिएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कसरी हुन्छ पसा कमाउने उदेश्यले प्रेरित अपराधका घटनाहरुको संख्यामा उल्लेख्य बढोत्तरी भएको हो।
२०७१, ७२ यताका तीन आर्थिक अपराध भएको देखिन्छ।
यो तथ्यले प्रत्येक महिना औसतमा ५२ वटा संगठित तथा आर्थिक अपराध काठमडौं जिल्लामा मात्रै भएको देखाउँछ।
धन्दा चेक बाउन्सको
ठगीको पछिल्लो घटनामा रकम नभएको खाताको चेन दिने र महिनौँसम्म् झुलाउने प्रवृत्ति बढ्दै गएको छ।
प्रहरी परिसर कामठाडौंका डिएसपी मोहन थापाका अन्सार चे बान्सका मुद्धाहरुको संख्या पछिल्ल दिनहरुमा बढ्दो क्रम छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
