विद्यादेवी भण्डारी पुनः राष्ट्रपतिमा निर्वाचित भएकी छिन्।
वाम गठबन्धनबाट उम्मेदवार बनेकी भण्डारी संघ र प्रदेश सभाका सांसदको ३९ हजार २ सय ७५ मभार प्रापत गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी हुन्।
नयाँ शक्ति विवेकशिल साझा र नेपाल मजदुर, किसान पार्टीले राष्ट्रपति निर्वाचन बहिष्कार गरेका छन्।
मुलुकको संवैधानिक प्रमुख राष्ट्रिय जीवनमा ख्याति कमाएका ब्यक्ति हुनुपर्नेमा एउटा पार्टीभित्र पनि गुटको ब्यबस्थापन गर्ने पद बनाएकाले निर्वाचन बहिष्कार गरेको ती दलको दावी छ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
