काठमाडौँ । चुनाव बहिष्कारसहित राज्य र मुख्य दलको विपरित धारका रुपमा आफुलाई स्थापित गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले क्रान्ति जारी रहेको भन्दै बाँकी खण्ड पुरा गर्ने दावी गरेको छ।
सो पार्टीका एक प्रभावशाली नेताले विगतमा चलेको १० बर्षे जनयुद्धलाई फिल्मको संज्ञा दिँदै त्यसको आधा भाग रहेको चेतावनी दिए। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
