श्री स्वस्थानी ब्रतकथा : ३० त्रिंशोऽध्यायः [भिडियोसहित]

काठमाडौँ । प्रत्येक वर्ष पुस–माघको यो चिसोमा पनि कति जाडो, दुःख नमानी शालीनदीमा विहान सवेरै स्नान गरी एक छाक मात्र खाई श्री स्वस्थानी माताको कथा सुनि भगवानको भक्ति गदै एक महिनासम्म थुप्रै महिला तथा पुरुषहरु आफनो घरबाट टाढा साँखु शालीनदीको किनारमा आएर कठिन व्रत बसेको देखिन्छ। पुस माघको महिनामा पर्ने गरेको श्री स्वस्थानी परमेश्वरको व्रत बस्न विशेष गरी पुरुषहरु भन्दा बढी महिलाहरु हुन्छन्। अब प्रस्तुत छ श्री स्वस्थानी ब्रतकथाको ३० औँ अध्यायः।

Advertisement

More News last news
Loading...