काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा गोरखाका डा बुद्धिमान श्रेष्ठ नियुक्त भएका छन् ।
कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले आज उनलाई पार्टीको विधानबमोजिम नियुक्त गरेको पार्टी कार्यालयले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
