कांग्रेस स्थानीय तह समन्वय विभागद्वारा २१ पालिका सम्मानित

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीबाट प्रतिनिधित्व भएको उत्कृष्ट गाऊँ र नगरपालिकालाई सम्मानित गरेको छ ।

बिहीबार पार्टी कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाको उपस्थितिमा कोशीदेखि कर्णाली प्रदेश सम्मका २१ स्थानीय सरकारहरू सम्मानित भएका हुन् ।

Advertisement

केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा रहेको स्थानीय तह समन्वय विभागको आयोजनामा उनीहरूलाई सम्मान गरिएको हो ।

More News last news
Loading...