त्रिशूलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता ✍️ नयाँपुस्ता डटकम ४ श्रावण २०८१, शुक्रबार १३:०१ काठमाडौँ । पृथ्वी राजमार्ग अन्तरगत धादिङ्गको जवाङ् खोलामा ट्रकका सहचालक त्रिशूली नदीमा हाम फालेर बेपता भएका छन् । शुक्रबार बिहान करिब ८ बजे हेटौडाका वीरबहादुर योन्जन नाम गरेका करिब ३२ वर्षका सह चालक त्रिशूलीमा हाम फालेको प्रहरीले जनाएको छ । Advertisement