अन्तर्राष्ट्रिय रुपमै नाम चलेका क्रिकेटर सन्दीप लामिछाने, जसले दिलाएका एकपछि अर्को सफलतामा खुसी नहुने कुन नेपाली थियो होला ? पहिलोपल्ट सन्दीपमाथि बलात्कारको आरोप लागेको खबर सुन्दा फ्यानहरु निकै आक्रोशित भए। उनीमाथि बलात्कारको आरोप लगाउने युवतीमाथि खनिए। डेढ वर्षसम्म चलेको उक्त मुद्दाको फैसला केही दिनअघि भएको छ। उच्च अदालतले सन्दिपलाई बलात्कार मुद्दामा दोषि ठहर गर्दै ८ वर्षको कैद सजाय र ५ लाख जरिवाना सुनाएको छ। यो फैसलापछि सन्दिपका फ्यानहरु रुष्ट बनेका छन्। पूरा जानकारी भिडियोमा :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
