चर्चामा बालेन, फेरि फन्दामा बमजम, सन्दीपलाई ८ वर्ष जेलनेल, अझै यस्तो चान्स बाँकी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको छ । बलात्कारको मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाण्डू जिल्ला अदालतले जरिवाना र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने सहित आठ वर्षको जेल सजाय तोकेको छ। कुनैबेला लिटल बुद्ध उपनामले चिनिएका रामबहादुर बमजनलाई प्रहरीले सर्लाही जिल्ला अदालतमा उपस्थित गराउनु अघि सार्वजनिक गरेको छ।

Advertisement

More News last news
Loading...