शरीरमा यस्ता गाँठा गुँठी देखिए, नसा फुल्यो ? यस्तो हुनसक्छ रोग र उपचार

शरीरमा वा छालामा विभिन्न प्रकारका मासुका डल्ला देखापर्दछन् । यसरी देखापर्ने डल्लाहरु कतिपय छाला बाहिरबाट उत्पादित हुन्छन् त कतिपय शरीरको भित्री भागबाट नै देखा पर्छन् । यसरी देखापर्ने मासुका डल्लालाई स्किन ट्युमर पनि भनिन्छ । छाला बाहिरबाट पलाएको मासुको डल्ला भन्दा छालाभित्रबाट पलाएको मासुका डल्ला बढी जोखिमपूर्ण हुन्छन् । यस्तो समस्या किन देखापर्छ र कसरी बच्ने ? जनरल सर्जरी विशेषज्ञ डा. प्रभात झाले यसको कारण खुलाएका छन्ः

Advertisement

More News last news
Loading...