काठमाडौं । हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै देशका विभिन्न सहरहरु सजिएको छ । तिहारमा झिलिमिलि बत्ति, फूल लगायत लगाएर घर सजाउने गरिन्छ ।
घरमात्रै नभएर व्यापारिक मल, पसल, सडक आदिहरू पनि झिलिमिलि बत्तिले सजिएका छन् । रातको समयमा यी बत्तिले शहरलाई थप आकर्षित बनाउने गरेको छ । यसबेला काठमाडौं उपत्यका वरिपरिका डाँडाहरूबाट हेर्दा पनि काठमाडौं रोमाञ्चक देखिन्छ।



![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
