काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोपमा मुद्दा दर्ता गराएकी गौशला–२६ (परिवर्तित नाम) ले आत्महत्याको प्रयास गरेकी छिन् ।
उक्त मुद्दाको अन्तिम सुनुवाई आउने तयारी भइरहेको बेला उनले आत्महत्याको प्रयास गरेकी हुन् । उनको अहिले उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको बताइएको छ ।
अस्पताले स्रोतका अनुसार उनले चिकित्सकले दिएकै औषधी बढि सेवन गरेर आत्महत्याको प्रयास गरेकी थिईन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
