चितवन । सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । सोमबार राति ८ बजेर ५ मिनेट जाँदा मुग्लिन नजिक सुख्खा पहिरो खसेर बाटो बन्द भएको हाे।
ईच्छाकामना गाउँपालिका–६ टोपेखोला नजिकै सुख्खा पहिरो खसरे दुवैतर्फी बाटो अवरोध हो । ठूलो पहिरो झरेकाले पन्छाउन समय लाग्ने प्रहरीको भनाइ छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
