४ गते पनि सार्बजनिक बिदा !

पोखरा । सरकारले फागुन ४ गते (बिहीबार) सार्वजनिक बिदा दिइएको छ। गण्डकी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा सरकारले बिदा दिएको हो।

‘गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७८-१२-१८ गते बसेको बैठकको निर्णयानुसार गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा २०७९ साल फागुन ४ गते बिहीबारका दिन गण्डकी प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था एवं शिक्षण संस्था समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।

Advertisement

फागुन १ गते पनि संघीय सरकारले जनयुद्ध दिवसको अवसरमा सार्बजनिक बिदा दिएको छ।

More News last news
Loading...