रवि लामिछानेविरुद्ध ५ वर्ष कैद र जरिवानाको माग गर्दै अर्को मुद्धा !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा चलाउन माग गर्दै निवेदन पेश भएको छ । अभिवक्ता युवराज पौडेल (सफल) ले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएका हुन् ।

लामिछानेले झुटो विवरण दिएर राहदानी लिएकाले राहदानी ऐन अनुसार ५ वर्ष कैद र जरिवानासमेत गर्ने गरी कारबाही गर्न उनले माग गरेका छन् ।

Advertisement

More News last news
Loading...