रवि लामिछाने अब प्रधानमन्त्री ?

काठमाडौँ । अमेरिकामा मस्तसँग जमेका रवि लामिछाने देश बनाउन सहयोग गर्ने भन्दै नेपाल फर्किए । नेपाल आउने बित्तिकै सिधाकुरा प्रधानमन्त्रीसँग र सिधाकुरा जनतासँग सुरु गरेका लामिछाने छोटो समयमा नै पत्रकारितामा खब्बा झैँ उभिए । जो समस्यामा परेका जनताहरुले टाढैबाट देख्दथे र राहतको महसुस पनि गर्दथे ।

अमेरिका देखि संचारकर्म, संचारकर्मदेखि पार्टी गठन गर्दै संसदीय निर्वाचन, सांसद् देखि गृहमन्त्रीको जिम्मेवारीसहित उपप्रधानमन्त्री समेत बनेका लामिछानेले ५ वर्षपछि हुने निर्वाचनपछि प्रधानमन्त्री बन्ने घोषणा गरेका छन् । धेरै आरोह अवरोह पार गर्दै अघि बढेका लामिछानेको प्रधानमन्त्री बन्ने योजना सफल हुन्छ कि हुँदैन त्यो समयले बताउँला ।

Advertisement

पूरा जानकारी भिडियोमा :

More News last news
Loading...