कथा : गरीब आमा रातारात बनिन् करोडपति

काठमाडौँ । सीता एउटा सानो शहरमा बस्छे । उसकी आमाले अरुको घरमा काम गरेर उसलाई हुर्काएकी हुन्छिन्। सानैमा बाबु बितेपछि छोरी सीताको सबै भार आमा सीतारा माथि थपियो । जेनतेन अरुको काम गरेर उनले छोरी र आफ्नो पेट पाल्दै आएकी थिइन्।

सँधैझै एक दिन अरुको काम गर्न गएकी आमा बेलुका घरमा फर्किन निका ढिला गरिन् । त्यसपछि छोरी घरमा आत्तिएर बसिरहेकी थिइन्। पकाएको भात चिसोलो ढाडिसक्दा पनि आम आइतन् । आमा आउन त अबेर आइन् तर उनले गर्दै आएको घरको काम पनि फुत्किएछ।

Advertisement

त्यसैको पिरमा आमा रुँदै आएको देखेर छोरीले एउटा यस्तो आइडिया लगाइन् जसले उनीहरुलाई अल्लबल्ल बनायो । पूरा कथा तलको भिडियोमा >>>

More News last news
Loading...