काभ्रेको बेथानचोकमा बस दुर्घटना, च्याप्पिएर १७ जनाको ज्यान गयो

काठमाडौं । काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको निधन भएको छ । दुर्घटनामा परी घट्नास्थलमै र अस्पतालमा गरी १७ जनाको मृत्यु भएको हो ।

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको प्रहरीले जनाएको हो ।

More News last news
Loading...