काठमाडौं, ३१ असोज । नेपाली सेनाका एक हुद्दा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
नुवाकोट घर भएका तिलगंगा बस्दै आएका भुवन पुडासैनी आज बिहान काठमाडौंस्थित गुहोश्वरीमा मृत फेला परेका हुन् ।
गल्फ खेलाडीसमेत रहेका पुडासैनीको शव आर्मी अफिसर्स गल्फ क्लब भवन नजिक झुण्डिएको अवस्थामा फेला परेको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
