काठमाडौं । यही भाद्र १२ गते सरकारले सार्वजनिक बिदा दिने भएको छ ।
हिजो बसेको प्रदेश सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अवतारी पर्वको अवसरमा पर्व बिदाको मिति संशोधन गरी कैलाली र कञ्चनपुरमा भाद्र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसअघि २०७९ वैशाख १ गतेको प्रदेश राजपत्रको सूचना अनुसार भाद्र १९ गते बिदा दिने उल्लेख गरिएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
