काठमाडौँको भृकुटीमण्डपमा आगलागी ✍️ नयाँपुस्ता डटकम २९ असार २०७९, बुधबार १६:३५ काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आगलागी भएको छ। भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा आगलागी भएको हो । Advertisement आगो निभाउन काठमाण्डौ महानगरपालिकाको दमकल पुगेको छ। प्रहरी र ललितपुरको दमकल पनि पनि परिचालन गर्ने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ।