चितवन । भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार रेनु दाहालले ४७ हजार मत कटाएकी छन् । १ लाख १६ हजार ६६६ मतगणना हुँदा ४७ हजार ४० मत ल्याएकी छन्।
उनी पछिल्लो अपडेट अनुसार ११ हजारभन्दा बढी मतले अग्रता लिएकी छन् । उनका प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत ल्याएका छन्।
नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल १४ हजार २६३ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
