नुवाकोट लिखु–३ मा कांग्रेसका राम पुलामीको प्यानल नै विजयी

नुवाकोट l नुवाकोटको लिखु ३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा नेपाली कांग्रेसका महासमिति सदस्य सिता राम पुलामीमगर (राम) विजयी भएका छन ।

पुलामीमगरले ८७९ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सन्जिब बहादुर राईले ३९२ मत प्राप्त गरेका छन ।

Advertisement

माधव लामिछाने, रामराजा लामिछाने, चम्फा राजभण्डारी र उर्मिला सुनार विजयी भएका छन । नबनिबाचित अध्यक्ष पुलामिमगर युबा व्यावसायि हुन्न ।

More News last news
Loading...