शुक्रबार देशभर सार्वजनिक विदा

काठमाडौँ । सरकारले स्थानीय चुनावका लागि मतदान हुने दिन वैशाख ३० गते शुक्रबार सार्वजनिक विदा दिएको छ।

गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालभरिका सबै सरकारी र सार्वजनिक निकायमा विदा दिने जानकारी दिएको छ।

Advertisement

यसअघि मन्त्रिपरिषद बैठकले मतदानका दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

More News last news
Loading...