काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा कुल मतदाताको संख्या ४७ हजार २ सय ६४ रहेको छ ।
स्थानीय निकायको निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार चन्द्रागिरि नगरपालिकामा कुल ४७ हजार २ सय ६४ जना मतदाता रहेका छन् ।
आयोगका अनुसार, चन्द्रागिरि १ मा ३३०९, २ मा २६७६, ३ मा २४७३, ४ मा ३६३०, ५ मा २४५६, ६ मा २८४९, ७ मा २६४१, ८ मा ३७२६, ९ मा २७३८, १० मा २८०२, ११ मा १५३९, १२ मा ४४५१, १३ मा ३४४५, १४ मा ४३०४ र १५ मा ४२२५ जना मतदाता रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
