अमेरिकामा संगीत महोत्सवमा भागदौड मच्चिँदा ८ जनाको ज्यान गयो

काठमाडौँ । अमेरिकाको टेक्सासमा संगीत महोत्सवमा भागदौड मच्चिँदा ८ जनाको ज्यान गएको छ । घटनामा ३ सय जनाभन्दा बढी घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार टेक्सासको हस्टन शहरमा गएराति भएको संगीत महोत्सवमा केही व्यक्ति स्टेजतर्फ अगाडि बढ्न खोज्दा भागदौड मच्चिएको थियो।

Advertisement

भागदौडका क्रममा ११ जनालाई हृदयघात भएर अस्पताल लगिएको र उनीहरुमध्ये ८ जनाको उपचारको क्रममा ज्यान गएको जनाइएको छ । कार्यक्रम हेर्न करिब ५० हजार जना दर्शक उपस्थित रहेको अनुमान छ।

हस्टनका अग्नि प्रमुख सैमुअल पेनाले भने, ‘भीड विस्तारै स्टेजतर्फ बढ्न थाल्यो, जसका कारण दर्शकहरु डराउन थाले ।’ दर्शकहरु डराएर भाग्न थाल्दा उक्त घटना भएको उनको भनाइ छ।

भागदौडको घटनापछि उक्त संगीत महोत्सव रोकिएको थियो । एजेन्सीको सहयोगमा

More News last news
Loading...