करोडौँ सम्पत्तिकै मालिक हुन् अभिनेत्री वर्षा राउत, यस्तो छ उनको विलासी लाइफस्टाइल

काठमाडौँ । नेपाली चलचित्रकी चर्चित अभिनेत्री वर्षा राउतको नाम नसुन्ने र नजान्ने त कमै होलान। पर्दामा देखिरहेकी वर्षाको वास्तविक जीवन भने कस्तो होला भन्ने बारे धेरैलाई जान्न उत्सुकता हुन्छ।

आज हामीले वर्षाको लाइफस्टाइन, शिक्षा, परिवार, पति तथा सम्पत्तिलगायतका जानकारी समेटेर एक भिडियो सामाग्री तयार पारेका छौँ । उनको जन्म १४ डिसेम्बर १९९३ साल जनकपुर, नेपालमा भएको थियो।

Advertisement

उनले नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी थिइन्। उनी नेपाली चलचित्र क्षेत्रमा छक्का पञ्जा चलचित्रबाट नयाँ स्टारका रूपमा छाएकि थिइन्। उनी नेपालकी लोकप्रिय अभिनेत्री मध्ये एक हुन्।

सिर्जना कार्कीको ‘रोजेको मैले’ गीतमा गरेको मोडलिङ उनको लागि प्रदापण थियो। चलचित्र यात्रा म्युजिक भिडियोबाट शुरु गरेकी वर्षा, मनोरञ्जन प्रधान फिल्म जात्रा ‘लोकप्रिय’ बनेपछि अभिनेत्री वर्षा राउतको नेपाली चलचित्र कार्यकाल एउटा इँटा थपिएको छ।

पहिलो चलचित्र प्रदर्शनमा नआउँदै दोस्रो चलचित्रमा अभिनय शुरु गरिसकेकी वर्षाले १ सय भन्दा बढी म्यूजिक भिडीयोमा अभिनय गरी सकेकी छन्। त्यसैले उनलाई म्यूजिक भिडीयोकी रानीको रूपमा पनि चिन्ने गरिन्छ।

वर्षा राउतले कलाकार तथा व्यवसायी संजोग कोइरालासँग विवाह गरेकी छिन्। झन्डै ५ वर्ष भन्दा लामो प्रेम सम्बन्ध पछि उनिहरूले २०१९ फेब्रुअरी १४ अथवा भ्यालेन्टाइन्स डेका दिन विवाह गरेका थिए।

More News last news
Loading...