काठमाडौँ । आज मिति २०७७ साल फागुन २३ गतेबाट फागुनको अन्तिम साता सुरु भएको छ । नवमी तिथि आइतबार देखि २९ गते औंसी तिथि शनिबारसम्मको साप्ताहिक राशिफल प्रस्तुत गरेका छौँ । यो साता फागुन २४ गते नारी दिवस सार्बजनिक बिदा, २५ गते बिजया एकादशी र २७ गते महाशिवरात्रि पर्व परेको छ । शिवरात्रिका दिन सार्बजनिक बिदा छ । ग्रह गोचर अनुसार यो साता मेष, मिथुन, सिंह, वृश्चिक, कुम्भ, मीन राशिका लागि शुभ देखिन्छ । तपाइका लागि यो साता कस्तो रहेको छ थाहा पाउनका लागि अन्तिमसम्म भिडियो हेर्नुहोला ।
यस्तो छ १२ राशिको साप्ताहिक ग्रहफल
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
