प्रेम होस् या मागी, विवाह सबैका लागि कुनै सुन्दर सपना भन्दा कम हुँदैन । यसमा दुई व्यक्तिका साथै दुई परिवारको पनि मिलन हुन्छ ।
तर विवाहभन्दा अगाडि धेरै केटाहरु केटीलाई इम्प्रेसन गर्नका लागि कैयौं प्रकारका झुट बोल्छन् । उनीहरु केटी र उनको परिवारलाई इम्प्रेसन गर्न धेरै झुट बोल्छन् ।
जसमध्ये केटाहरुले बोल्ने ८ झुट यस्ता प्रकारका छन् :
१) योभन्दा अगाडि मेरो कुनै अफेयर छैन । चाहे उनीहरुको जतिसुकै गर्लफ्रेण्ड होउन्।
२) तिमि मात्र एकजोर लुगामा घर आउ । मलाई तिम्रो माइतीबाट कुनै पनि सम्पति चाहिँदैन ।
३) विवाह पछि म चुरोट पिउन छोडिदिने छु।
४) तिम्रो परिवार पनि मेरै परिवार त हो।
५) तिमि कुनै अभिनेत्रीभन्दा कम सुन्दर छैनौ।
६) विवाहपछि मेरो सारा समय तिम्रो हुनेछ।
७) मलाई तिमी हरेक रुपमा सुन्दर लाग्छेउ । तर पछि भने उनलाई आफ्नो पत्नीमा कमी नजर आउने छ।
८) विवाहपछि मेरो तथा मेरो परिवारको सारा जिम्मेवारी तिम्रो हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
