म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक ✍️ नयाँपुस्ता डटकम १२ मंसिर २०७७, शुक्रबार ०७:०५ एजेन्सी । डिएगो म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । विश्व फुटबलको महान खेलाडी मानिने म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको हो। Advertisement म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा हृदयघातको निधन भएको थियो।