काठमाडौँ उपत्यकाकामा थप १ हजार ९३४ मा कोरोना पुष्टि

काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी जम्मा १९३४ जना संक्रमित थपिएका छन्।

Advertisement

यसअघि बुधबार (हिजो) काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरी जम्मा १४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

More News last news
Loading...