कोरोना संक्रमणबाट थप १९ को मृत्यु, मृतकको संख्या ६९४ पुग्यो ✍️ नयाँपुस्ता डटकम २९ आश्विन २०७७, बिहीबार १०:५४ काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ। Advertisement