काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ।
यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ८ पुरुष गरी १२ जनाको कोरोनाले मृत्यु भएको हो काठमाडौँमा एक महिला र २ पुरुष, ललितपुर, भक्तपुरमा र सुर्खेतमा १/१ जना महिलाको मृत्यु भएको छ।
त्यसैगरी चितवनमा ३ जना पुरुष, सुनसरी, धनुषा र कास्कीमा १/१ जना पुरुषको मृत्यु भएको छ ।
हेर्नुहोस् तथ्यांक

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
