पोखरामा २३ सहित गण्डकीमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

५ जिल्लामा थप ४५ संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

Advertisement

नयाँ संक्रमित थपिनेमा कास्कीका २३, लमजुका १३, तनहुँका ५, गोरखा र पर्बतका २ २ जना छन्।

यो बृद्धिसगै गण्डकीमा संक्रमितको संख्या ४ हजार ३०९ पुगेको छ।

मंगलबार गण्डकी प्रदेशमा यसअघि नै २५ जनामा सक्रमण पुष्टि भएको थियो।

More News last news
Loading...