भान्सेमा कोरोना पुष्टि भएपछि प्रधानसेनापति थापा ‘सेल्फ क्वरेण्टीन’ मा ✍️ नयाँपुस्ता डटकम ११ आश्विन २०७७, आईतवार ११:०५ काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा सेल्फ क्वरेण्टीनमा बसेका छन्। प्रधानसेनापति निवासको भान्सामा कार्यरत एक जना सदस्यमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनी सेल्फ क्वरेण्टीनमा बसेका हुन्। Advertisement शनिबार भान्सेमा कार्यरत ती सदस्यमा सङ्क्रमण पुष्टि भएको हो।