काठमाडौँ र रामेछापका २ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । रामेछाप र काठमाडौँका दुईजना कोराना संक्रमितको ललितपुरमा उपचारका क्रममा मृत्यु भएको छ।

ललितपुरको निदान अस्पताल र सुमेरी अस्पतालमा उपचाररत एक महिला र एकजना पुरुषको मृत्यु भएको जनस्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ।

Advertisement

यही भदौ २९ गतेदेखि सुमेरु अस्पतालमा उपचार गराइरहेकी काठमाडौंकी ८१ वर्षीय महिला र २४ गतेदेखि निदान अस्पतालमा उपचाररत रामेछापका ३६ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो।

काठमाडौँ । रामेछाप र काठमाडौंका दुईजना कोराना संक्रमितको ललितपुरमा उपचारका क्रममा मृत्यु भएको छ।

ललितपुरको निदान अस्पताल र सुमेरी अस्पतालमा उपचाररत एक महिला र एकजना पुरुषको मृत्यु भएको जनस्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ।

यही भदौ २९ गतेदेखि सुमेरु अस्पतालमा उपचार गराइरहेकी काठमाडौंकी ८१ वर्षीय महिला र २४ गतेदेखि निदान अस्पतालमा उपचाररत रामेछापका ३६ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो।

More News last news
Loading...