काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बुधबार बिहान पुनः अर्को भूकम्पको गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चेलाई नै केन्द्रविन्दु बनाएको अर्को सानो भूकम्प गएको हो।
बुधबार बिहान ६ बजेर १० मिनेट जाँदा ३.८ म्याग्निच्यूडको अर्को भ्रकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। बुधबार बिहान ५ः१९ बजे सोही केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको गएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
