कुलमानको बिदाईसँगै प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

काठमाडौँ । कुलममान घिसिङको बिदाईसँगै नेपाल बिद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिममेवारी लेखनाथ कोइरालालाई दिईएको छ।

निवर्तमान कार्यकारी निर्देशक घिसिङ कार्यकाल सकिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिईएको हो।

Advertisement

जनताको लगातारको दवाब पछि पनि कुलमान घिसिङलाई पुन: नियुक्त गर्ने बिषयमा सरकारले कुनै चासो नै देखाएको छैन।

More News last news
Loading...