उपत्यकामा आज मात्र थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । उपत्यकाका थप ४६४ जनामा कोरोना भाइरस (कोभिड१९ ) को संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ ।

More News last news
Loading...