कोरोना भाइरसका कारण ललितपुरमा एक महिलाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण ललतिपुरमा ८३ वर्षकी महिलाको मृत्यु भएको छ ।

भदौ २० गतेदेखि मेगा अस्पतालमा उपचार गराइरहेकी काठमाडौंकी ८३ वर्षकी महिलाको बुधबार विहान ९ः२० मा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।उनलाई उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisement

More News last news
Loading...