काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै ४८१ जनामा संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो संख्या पछिल्लो २४ घण्टामा फेला परेका मध्ये अहिलेसम्मकै धेरै हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित कोरोना अपडेटका क्रममा काठमाडौँ उपत्यकमा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

Advertisement

संक्रमितमा काठमाडौँमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन्।

More News last news
Loading...