काठमाडौँ । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा भोला रिजालका दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमण पुष्टि भएपछि डा रिजाल दम्पती ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन्।
शनिबार गरिएको पिसीआर परीक्षणमा आफू र पत्नी दुवैलाई कोरोना संक्रमण पुष्टि भएको डा रिजालले बताए।
अहिले रिजाल दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
