काठमाडौँ । पश्चिम नेपालको बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
मंगलबार साँझ ९ बजेर ९ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि पनि साउन ३१ गते पूर्वी नेपालको संखुवासभा केन्द्रबिन्दु पारेर ४.२ म्याग्निच्युडको भूकम्पको गएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
