आज शुक्रबार काठमाडौँ उपत्यकामा १८२ कोरोना संक्रमित थपिए

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा थप १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौँ जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १ जना नयाँ संक्रमित थपिएका हुन्। बिहीबार काठमाडौँ उपत्यकामा २०० जना संक्रमित थपिएका थिए।

Advertisement

शुक्रबार देशभर ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

More News last news
Loading...