कोरोना कहरमा निरीह देखिएको काठमाडौँ शहर (फोटो फिचर)

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि बुधबारदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएपछि काठमाडौँ उपत्यका दिउँसै सुनसान देखिन थालेको छ ।

Advertisement

दैनिक लाखौँको संख्यामा मानिसहरु र हजारौंको संख्यामा सवारी साधनहरुको चापले ब्यस्त हुने हुने देशकै राजधानी शहर कोरोना कहरमा निरीह देखिएको छ । हेरौँ केही तस्बिर ।

More News last news
Loading...