नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको हो।

मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १–१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छिन्।

Advertisement

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ।

More News last news
Loading...